Wednesday, 8 June 2016

muktak malai bichma chhodi

मलाई बीचमा छोडि पराइको बाटो मोडेर गएऊ
मेरो मायामा के कमी थियो मलाई छोडेर गएऊ
संगै जिउने मर्ने बाचा गरेका थिऊ हामीले
फेरि किन आज पराई संग नाता जोडेर गएऊ

No comments:

Post a Comment