Wednesday 27 July 2016

kalam birahi thapa muktak

Kalam birahi thapa muktak
तिम्रो तो हेराइ को नजर्ले गर्दा फिदा भंए !
तिम्रो निम्ति नराम्रो काम छाडेर सिदा भंए ?
मलाई छोडी अरुको साथ रमाउदै देखे जब !
भो निस्टूरी चाइदैन तिम्रो साथ देखि  बिदा भंए ?

Wednesday 8 June 2016

muktak malai bichma chhodi

मलाई बीचमा छोडि पराइको बाटो मोडेर गएऊ
मेरो मायामा के कमी थियो मलाई छोडेर गएऊ
संगै जिउने मर्ने बाचा गरेका थिऊ हामीले
फेरि किन आज पराई संग नाता जोडेर गएऊ

Sunday 5 June 2016

muktak 2073

रोप्दीन फूल दुई दिनलाई झडि जाने भए!
जो फूल रोप्दा आफुलाई गडि जाने भए?
फूल जस्तै हो यो माया पेरेम भन्ने चिज!
लाउदिन माया दुई दिनलाई छडि जाने भए?
कलम विरही

Sunday 20 March 2016

कान्छी तिमी देखी टाढा छु नरोएर बस्नु है!
मेरो याद आयो भने फोटो हेरेर बस्नु है?
मिलन हुन्छ हाम्रो भरोसा गर कान्छी !
एक दीन आउछु कान्छी आस गरेर बस्नु है?

nepali holi muktak kalam birahi

साथीहरु होली को मुबारक सबैलाई छ!
तेसपछी आफ्नो आफन्त हरुलाई छ?
आफुत लागियो गाऊ थिर होली मान्न!
प्रदेशी साथीहरु भाई हरुलाई बाई छ?
Kalam birahi jindagi