Tuesday 28 July 2015
Saturday 18 July 2015
nepali muktak kalam birahi
केही राम्रो सजा देउ मलाई !
एसो गर रुलाई देउ मलाई !
अधुरो माया हुनेहो भने यदि !
आजै दिल बाट निकाल देउ मलाई ?
एसो गर रुलाई देउ मलाई !
अधुरो माया हुनेहो भने यदि !
आजै दिल बाट निकाल देउ मलाई ?
Thursday 16 July 2015
Sunday 5 July 2015
kalam thapa
रोप्दीन फूल दुई दिनलाई झडि जाने भए
जो फूल रोप्दा आफुलाई गडि जाने भए
फूल जस्तै हो यो माया पेरेम भन्ने चिज
लाउदिन माया दुई दिनलाई छडि जाने भए
कलम बिरही
Saturday 4 July 2015
Subscribe to:
Posts (Atom)