Wednesday 8 June 2016

muktak malai bichma chhodi

मलाई बीचमा छोडि पराइको बाटो मोडेर गएऊ
मेरो मायामा के कमी थियो मलाई छोडेर गएऊ
संगै जिउने मर्ने बाचा गरेका थिऊ हामीले
फेरि किन आज पराई संग नाता जोडेर गएऊ

Sunday 5 June 2016

muktak 2073

रोप्दीन फूल दुई दिनलाई झडि जाने भए!
जो फूल रोप्दा आफुलाई गडि जाने भए?
फूल जस्तै हो यो माया पेरेम भन्ने चिज!
लाउदिन माया दुई दिनलाई छडि जाने भए?
कलम विरही